This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

Showing posts with label nepali cultural customs. Show all posts
Showing posts with label nepali cultural customs. Show all posts

August 13, 2020

Nepali culture and their customs




 Nepali culture and traditional custom.

नेपाल एउटा बिबिध जातजाति भाशा धर्म र संस्कृतिले धनी देश हो। यहाँ हरेक एक जातिको आफ्नै भाषा धर्म रितिरिवाज र पहिरन रहेको छ। हरेक जाती धर्म बिशेष आफ्नो पहिचान जनाउने आफ्नै भाषा र पहिरन रहेको छ। आफ्नै जाती अनुसार भिन्ना भिन्नै रितिरिवाज र संस्कृति पनि बिध्यमान रहेको छ। आ-आफ्नै बेग्ला बेग्लै चाल चलन र रितिरिवाज भएको कारण विभिन्न चाड्बाड मनाइने गरिएको छ। नेपालमा मनाइने धेरै जसो चाडपर्व जाती विशेष भएता पनि प्राय सबै समुदाय, जाती र धर्म मनाउने मानिसहरु सङ्ग्लग्न हुने र हर्ष उल्लास का साथ मनाउने गर्दछ।
हरेक जात जाती को आ-आफ्नै भेष भुषा पहिरन मा सझिएर हर्सोल्लाश का साथ पर्व मनाउने गर्दछन। तीनै भेष भुषा को केही झलकहरु याहा देखाउने कोसिस गरेको छु।
मगर:-


लिम्बू:-

राई:-


सेर्पा:-


धिमाल:-

थारु:-

गुरुङ:-

नेवार:-

नेवार हरु प्राय जसो काथमान्डौ उपत्यकामा बसोबास गर्ने गर्दछ र अहिले सम्म पनि आफ्नो भेषभुषा लगाउने र आफ्नो सस्कृती जगेर्ना गर्ने कोसिस मा लागेका छन
नेपालमा धेरै बाहुल्यता रहेको जात जाती मगर छेत्री, ब्राह्मण, नेवार, गुरुङ, राई, लिम्बू, धिमाल, थारु, मैथली दलित आदि रहेक छन। अल्प संख्यक जात जातीहरु पनि धेरै रहेको छ। नेपाल भौगोलिक बिबिधताको साथै जातिय बिबिधाता पनि रहेकोले धेरै पर्बहरु धुमधाम संग मनाउने गरिन्छ। नेपाल मा मनाइने प्रमुक चाड पर्वहरुमा बडादशै, तिहार, छठ, चन्डी, ल्होसार, माघेसक्रान्ती, होलि, क्रीस्मस, आदि हुन भने आफ्नो जाती अनुसार को धेरै पर्वहरु मनाउने गर्दछ।