August 06, 2020

HOW TO MAKE CHAUMIN NOODLE



hi today I just try to give information about noodles production in rural nepal

हाल लक्डाउको कारन ले गर्दा बिश्व नै आर्थिक सङ्कट मा परे सङै करोडौले आफ्नो रोजगारी पनि गुमाएको छ ।Covid19 को कारन रोज्गारी गुमाउनु पर्दा धेरैले आत्माहत्या समेत गरेको घटना सार्बजनिक भै रहदा नेपाल पनि अछुतो रहन सकेन. त्यस्तै नेपाली युबा हरुको रोज्गारी गन्तब्य देश हरु पनि कोभिड बाट अत्यन्त प्रभाबित भएको कारण नेपाली कामदार निस्कासन गर्ने काम तिब्र रुपमा बढ्दै गयेको छ। त्सर्थ अब हामी युबा हरुको बिकल्प भनेको स्वोरोज्गार नै भएकोले स्वोरोज्गार को लागि यो सानो लगानिमा सन्चालन गर्न सकिने चाउमिन लघु उद्योग उपयुक्त हुन सक्छ त्यसैले केही जानकारी तपाईं हर सामु यो भिडियो राखेको छु । हेरेर सल्लाहा सुझाब दिन र च्यानल (subscribe ) garna नभुल्नु होला

Related Posts:

  • HOW TO MAKE CHAUMIN NOODLEhi today I just try to give information about noodles production in rural nepalहाल लक्डाउको कारन ले गर्दा बिश्व नै आर्थिक सङ्कट मा परे सङै करोडौले आफ्नो रोजगारी पनि गुमाएको छ ।Covid19 को कारन रोज्गारी गुमाउनु पर्दा धेरैले आत्… Read More

0 comments:

Post a Comment